केन्द्रीय संस्करण

बबिता शर्मा

के प्रधानमन्त्रीले आलोचकलाई फकाउने रणनीति लिएका हुन् ? access_timeसाउन १७, २०७६

काठमाडौँ । आफ्नो कार्यशैलीलाई परिवर्तन गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रका आलोचकप्रति उदार नीति अङ्गीकार गर्न थालेका छन् । केही समय अगाडिसम्म पार्टीभित्रकै आलोचकलाई समेत कटाक्ष गर्ने प्रधानमन्त्री ओलीले पार्टीभित्र बदलिँदो शक्ति सन्तुलनलाई ख्याल गर्दै रणनीति ब...

तिब्बतको चमत्कार ! access_timeसाउन १५, २०७६

ल्हासा, तिब्बत । ८ देखि १५ जुलाई (असार २३ देखि ३०) सम्म चीन र त्यसमा पनि तिब्बत भ्रमण गर्दा तिब्बतको इतिहास, विकास, अर्थतन्त्र, पर्यटन, संस्कृति, कृषि र भूगोलबारे अन्तक्र्रिया गर्ने र बुझ्ने मौका मिल्यो । पढिए, सुनिएको तिब्बत र स्थलगत भ्रमणमा आफैले देखेको तिब्बतबीच धेरै फरक ...

द्वन्द्वकालीन मुद्दाको ‘राजनीति’ : अड्काउने को ? access_timeसाउन १३, २०७६

काठमाडाँै– सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग पदाधिकारीविहीन भएको चार महिना भयो । चैत्रमा म्याद सकिएपछि नयाँ पदाधिकारी चयनका लागि सरकारले दुवै आयोगका पदाधिकारी सिफारिसका लागि पूर्वन्यायाधीश ओमप्रकाश मिश्रको संयोजत्वमा ५ सदस्यीय समिति गठन गरेको थिय...

नेकपामा यी नेताले पाउँदैछन् विभागको जिम्मेवारी access_timeसाउन १२, २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एकीकरणका वाँकी सबै काम टुङ्गाउने तयारी गरेको छ । नेकपामा यसअघिनै भएको सहमति अनुसार तत्कालिन एमालेका (सम्पर्क समन्वय कमिटी सहित) १९ र तत्कालिन माओवादीको कोटामा परेका १४ विभाग प्रमुखको नाममा करिव–करिव सहमति जुटेक...

बदलिँदैछ प्रधानमन्त्री ओलीको कार्यशैली ! access_timeसाउन १०, २०७६

काठमाडौं । केही महिना अगाडिसम्म नेकपाका शीर्ष नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमलगायतका नेताहरु पार्टीको औपचारिक बैठकबाहेक अन्य प्रयोजनका लागि बालुवाटार जाँदैनथे । अनौपचारिक भेटघाटमा तत्कालिन एमाले समूहका केही नेताहरु भन्ने गर्थे, ‘अहिले वालु...

अब नेकपाका यी नेतृत्वले हाँक्नेछन् जिल्ला access_timeसाउन ६, २०७६

काठमाडौँ– आइतबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सबै जिल्ला कमिटीका इन्चार्ज र सह–इन्चार्जको नाम टुङ्ग्यायो । बैठकले भूगोलका ७७ जिल्ला र जिल्ला कमिटी सरहका ६ महानगरपालिका गरी ८३ जिल्ला कमिटीमा इन्चार्ज र सह–इन्चार्ज तोक...

नेकपाका ७७ वटै जिल्लाका इन्चार्ज र सह–इन्चार्जको नामावली टुंगियो access_timeसाउन ५, २०७६

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ।   प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले ७७ वटै जिल्ला र जिल्ला कार्यसमितिकै हैसियतमा रहने ६ वटा महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जको टुंगो लगाइएको पार्टी प्रव...

मनमोहक तिब्बतको ‘यामड्रोक लेक’ (फोटोफिचर) access_timeसाउन ४, २०७६

तिब्बत– चीनको तिब्बतलाई ‘संसारको छानो’ र ‘विश्वको तेस्रो खम्बा’ भनिन्छ । सबैभन्दा अग्लो अर्थात चार हजार मिटरभन्दा माथिको शहर हो तिब्बत ।  सूर्यको किरणबाट नजिकको बस्ती तिब्बतलाई संसारका उच्च हिमालय पर्वतको बस्ती पनि मानिन्छ । त्यसैले ...

नेकपामा यस्तो देखियो शक्तिसन्तुलन access_timeसाउन ३, २०७६

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को एकीकरण घोषणा भएको १४ महिना बितेपछि सांगठनिक एकीकरणले करिब–करिब पूर्णता पाएको छ । सांगठनिक एकीकरणलाई पूर्णता दिँदा मापदण्डका आधारमा तत्कालिन दुई पार्टीबीच भागबण्डाका आधारमा टुङ्गाइएको छ । पार्टीका संगठन...

‘ममात्रै महामन्त्रीको योग्य छु भन्ने होइन’ access_timeअसार २०, २०७६

नेपाली कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि क्रियाशील रहँदै आउनुभएका नेकपा मसालका महामहामन्त्री मोहनविक्रम सिंहसँग समसामयिक विषयहरुमा रातोपाटीका लागि बबिता शर्माले गरेको कुराकानी । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले सरकार अधिनायकवादको बाटोमा अगाडि बढेको छ भनेर बार...

वाकयुद्धदेखि मन माझामाझसम्म access_timeअसार १७, २०७६

काठमाडौँ । सत्ता साझेदारीसम्बन्धी पूर्ववत् सहमतिलाई लिएर नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच केही दिन अघिसम्म सिधासिधा ‘वाकयुद्ध’ थियो । बालुवाटारमा भएको सत्ता साझेदारीसम्बन्धी पाँच बुँदे सहमतिलाई प्रचण्डले एक टीभ...

त्रिपक्षीय अन्तर्राष्ट्रिय चासोको चेपुवामा नेपाल access_timeअसार १६, २०७६

काठमाडौं–नेपालको राजनीति, अर्थतन्त्र, र सुरक्षामा शक्ति राष्ट्रहरुको एकैपटक चासो देखिएको छ । छिमेकी मुलुक चीन र भारतबाहेक अमेरिकाको चासो पनि देखिएको छ । र, एकले अर्को मुलुकको चासो पूरा हुन नदिन भित्रभित्र कसरत पनि गरेका छन् । चीन बेल्ट एन्ड रोड इनिसिएटिभ...

प्रधानमन्त्रीलाई किन लाग्यो ०१७ साल दोहोरिने डर ? access_timeअसार ६, २०७६

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बोल्न नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक पत्रकार सम्मेलन गरे । संसद् भवनमा विपक्षीले अवरोध गरेपछि रिसाएका प्रधानमन्त्रीले केही घण्टापछि प्रधानमन्त्री कार्यालयबाटै मिडिया ब्रिफिङ गरे । संसद्मा गुठी विधेयक र आफ्नो य...

'सरकार नै फेरबदल गराएर अमेरिका नेपालमा सेना भित्र्याउन चाहन्छ' access_timeअसार ५, २०७६

पछिल्ला दिनहरूमा तपाईंबाट अमेरिकालाई लक्षित गरेर भनाइहरू आइरहेका छन् । तपाईंले उठाउन खोज्नुभएका कुरा र मुद्दा केके हुन् ? अमेरिकालाई लक्षित भन्नाले अमेरिकी नीतिको बारेमा टिप्पणी गर्ने कुरा हो । अमेरिका मात्रै भन्दा अमेरिकी जनताको कुरा पनि आउँछ । हामीले  उठ...

द्वन्द्वकालीन मुद्दा : बज्दैछ खतराको घण्टी access_timeअसार ३, २०७६

काठमाडौँ– फेरि एक पटक शान्ति प्रक्रियाअन्तर्गतको सङ्क्रमणकालीन न्यायको मुद्दा जोडतोडले उठ्न थालेको छ । तर सङ्क्रमणकालीन न्यायको विषयमा भएको ढिलाइलाई लिएर सबैका आ–आफ्ना बुझाइ छन् । सङ्क्रमणकालीन न्यायलाई साधुरो पार्न खोजेको भनेर सरकारमाथि राष्ट्रसङ्घसहित पश्चिमा र...

केही दिनमै सरकारलाई अल्टिमेटम दिन्छौँ : बाबुराम भट्टराई access_timeजेठ २३, २०७६

काठमाडौँ–समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले केही दिनमै संविधान संशोधन गर्न सरकारलाई अल्टिमेटम दिने बताएका छन् । अध्यक्ष भट्टराईले अहिले बजेट सेसनको छलफल चलिरहेको र त्यहिँबाटै सरकारलाई अल्टिमेटम दिने बताए । रातोपाटीसँगको कुराकानीमा अध्यक्ष भट्ट...

ओली– प्रचण्ड समान हैसियतका अध्यक्ष भए पनि अहिले प्रचण्ड सहयोगी जस्तै बन्नुभएको छ : वामदेव गौतम access_timeजेठ २२, २०७६

पार्टी एकतादेखि नै बामदेव गौतमका केही ‘रिर्जरभेसन’ छन् । उनले आफ्ना मत कहिले लिखित त कहिले मौखिक रूपमा पार्टी बैठक र मिडियामार्फत् राख्दै आएका छन् । सरकारको कार्यशैलीसँग असन्तुष्ट गौतमको प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्ध पनि त्यति समुधुर छैन । त्यसो त ...

किन हुन्छ ओली–प्रचण्डबीच दबाबको राजनीति ? access_timeजेठ १९, २०७६

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको हातमा छ, यतिबेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व । तर दुई अध्यक्षबीच बेलाबेला एकअर्कामाथि टिप्पणी हुन्छ, एकअर्कालाई व्यङ्ग गर्छन् । त्यहीअनुसार सिङ्गो नेकपाभित्र राजनीतिक बहस चल्छ । यसबाहेक ने...

प्रचण्डको अन्तरवार्ताले उठाएका यी हुन् ६ प्रश्न access_timeजेठ १६, २०७६

काठमाडौं–पार्टी एकता गर्दाको गोप्य सहमतिको खुलासासहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै दिएको एक अन्तवार्ताले सत्तारुढ नेकपाका भित्र तरंग पैदा गरेको छ । एक नीजि टेलिभिजनलाई दिएको उक्त अन्तरवार्ताले एउटा सन्देश र केही प्रश्नहरु उ...

महाधिवेशन कहिले हो कहिले, गुटको तयारी अहिले ! access_timeजेठ १०, २०७६

तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता हुँदाको सहमति अनुसार काम भए सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अर्को वर्ष महाधिवेशन हुनेछ । एकता हुँदा दुई वर्षभित्र महाधिवेशन गर्ने सहमति अनुसारको अन्तरिम विधान बनेको छ । नेकपा एकताको एक वर्ष यही जेठ ३ गते पूरा भैसक...

Page 2 of 10