केन्द्रीय संस्करण

तिलक घिमिरे ‘निर्मल’

कर आतङ्क access_timeभदौ १, २०७५

स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा चोक, बजार, हाट, मेलापर्व सबैतिर सिंहदरबारबाट हुने सम्पूर्ण सेवा अब घर आँगनमै आउँछ भन्ने प्रचार  प्रसार विभिन्न दलहरुले गरे । १९ वर्षदेखि रिक्त रहेका स्थानमा अब आफ्नै शासन गर्न आफैले छानेर पठाएका जनप्रतिनिधिहरू आउने कुरा गरे । ...

काङ्ग्रेसको हेटौँडा भेलाको सङ्केत access_timeअसार १९, २०७५

काङ्ग्रेस जिल्ला सभापतिहरूको भेला भरखरै हेटौँडामा सम्पन्न भएको छ । उक्त भेलाले गत साल सम्पन्न निर्वाचनमा भएको काङ्ग्रेसको लज्जास्पद हारलाई सबैभन्दा माथिल्लो तहका नेताहरूको अकर्मण्यता र दुई ठूला दलको आपसी मेलमिलापको नतिजा हो भनेर निष्कर्ष निकाल्यो । यो निष्कर्षले नेपालको सबै...

सुस्ताएको गोर्खाल्यान्ड आन्दोलन access_timeजेठ २९, २०७५

आजभन्दा लगभग ८ महिना अगाडि, जतिबेला हाम्रो पुर्वाेत्तर सिमाना (दार्जिलिङ) मा गोर्खाल्यान्डको आन्दोलन अत्यन्त उग्र रूपमा चलिरहेको थियो । त्यतिबेला मैले नेपालभाषी दाजुभाइ दिदीबहिनीहरूले बङ्गालीहरू र केन्द्र सरकारबाट व्यहोर्नु परेको थिचोमिचो एवम् दमनको बारेमा एक आलेख प्रकाशि...

लोकतन्त्रको राँकोले झोसेको एउटा परिवार access_timeबैशाख ११, २०७५

तिलक घिमिरे ‘निर्मल’   बझाङ जिल्लाको विकट गाउँमा आमा–छोरी बस्थे । आमाको उमेर झण्डै ५५–६० र छोरीको त्यस्तै ३५ हुँदो हो तर उनीहरू स्वयम्लाई आफ्नो उमेर थाहा थिएन । उनीहरू कसैले पनि पढेका थिएनन् । घरका ती दुई पात्रहरूको पात्रो, घडी, सम...