निमकान्त पाण्डे

अबको ‘वाम’ गन्तव्य समाजवाद कि लम्पसारवाद ? access_timeअसोज २५, २०७४

नेपालको कम्युनिष्ट आन्दोलनमा सर्वाधिक नौलो घटना हुन पुगेको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को मिलनको घटना । हुन त कुनै आश्चर्यजनक होइन यो मिलन । एउटै झण्डामुनी रहेका राजनीतिक दलहरू एउटै पार्टीमा समेटिनु स्वाभाविक हो । राजनीतिक आदर्श, दर्शन र झण्डा नै एउटै...

१६ हजारको बलिदानीपछि परेवा उडाएर शान्ति खोजिँदै छ ! access_timeअसोज ४, २०७४

दशवर्षे जनयुद्ध स्थगनपछि प्रारम्भ भएको शान्तिप्रक्रियाको मुख्य अभियान संविधान निर्माण कार्यलाई राजनीतिक दलहरूले बनाएका थिए । त्यो सम्पन्न भएको दुई वर्ष पूरा भइसकेको छ । संविधान निर्माण भएको दुई वर्ष बितिसक्दा पनि यसलाई कार्यान्वयन गर्ने काम निकै जटिल बन्दै गएको छ । स्थानी...

देउवा नेपालका प्रधानमन्त्री कि दिल्लीका मुख्यमन्त्री ? access_timeभदौ १४, २०७४

चौथो पटक नेपालको प्रधानमन्त्री बन्न पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतको पाँचदिने ‘राजकीय भ्रमण’ पूरा गरी स्वदेश फर्किएका छन् । भारत भ्रमणका क्रममा आफूले बोलेका कुराहरू विवादमा आएपछि देउवाले विवाद गर्नेहरूप्रति दुःख प्रकट गरे । आक्रोशित ...

डोक्लाम विवादमा मौन रहनु तटस्थता होइन कायरता हो access_timeभदौ ७, २०७४

चीन र भारतबीच दुई देशको सीमा क्षेत्रमा तनाव बढिरहेको छ । डोक्लाम सीमा विवादको नामले चर्चित नेपाल–भारतको द्वन्द हिंसात्मक बन्ने खतरातर्पm उन्मुख भइरहेको छ । नेपालका तर्पmबाट डोक्लाम विवादमा तटस्थता प्रदर्शन गर्ने भन्दै सत्तापक्षबाट प्रतिक्रिया आइरहेको छ । यस विवादमा प्...

देशको स्वाभिमान झुकेको कोशी सम्झौता access_timeसाउन ३२, २०७४

नेपाल र भारतबीच विगतकालमा भएका सन्धिसम्झौताहरूको असर नेपालमाथि कस्तो परिरहेको छ भन्ने ताजा उदाहरण गतसाताको प्रलयकारी बाढी प्रकोपले साबित गरिसकेको छ । ६ दर्जनभन्दा बढी नेपाली जनताको ज्यान लिइसकेको बाढीको प्रकोपले नेपाली भूभागको तहसनहस गराइदिएको छ । तराई क्षेत्रका ल...

राष्ट्रवादको आवरणमा गम्भीर राष्ट्रघातको खतरा access_timeसाउन २५, २०७४

एमाले र माओवादी पार्टीको संयुक्त सरकार रहेका बेला केपी ओलीले प्रधानमन्त्रीका हैसियतबाट भारतीय नाकाबन्दीका विरुद्ध लिएको अडानले एमालेलाई निकै फाइदा भएको छ । एमाले पार्टी राष्ट्रवादी पार्टी हो भन्ने सन्देश नाकाबन्दीविरुद्धको ओलीको अडानले गरेको छ । त्यही सन्देशको प्रतिफल...

प्रचण्ड कमरेड ! अन्धराष्ट्रवाद भनेको के हो ? access_timeसाउन १८, २०७४

तेस्रो चरणको चुनावी प्रचारमा हिंड्नु भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अन्धराष्ट्रवादको जमेर विरोध गर्नुभएको छ । दश वर्षसम्म भारतीय विस्तारवादको विरुद्धमा हतियार उठाएर १६ हजार नेपालीको रगत बगाउन सफल हुनुभएका कमरेड प्रचण्डले छिमेकी देश भारतलाई खुशी तुल्याउन अन्धराष्ट्र...

भारतीय हस्तक्षेपको विरोध नै वाम एकताको आधार access_timeसाउन ११, २०७४

नेकपा माओवादी केन्द्रको स्थानीय तहको चुनाव समीक्षा बैठक सम्पन्न भएको छ । बैठकले चुनावमा पार्टीको पराजयलाई गम्भीर रूपमा लिएको विश्लेषण ग¥यो । पराजय निश्चय पनि अनपेक्षित रहेको छ । परन्तु यो मत परिणाम अपेक्षित पनि हो । यसो भनिरहँदा माओवादी केन्द्रका नेतृत्व तहका कमरे...

माओवादी नेताहरुले समीक्षा गर्नुपर्ने विषय access_timeसाउन ४, २०७४

नेपालको कम्युनिष्ट आन्दोलनमा बेग्लै पहिचान बनाएको माओवादी केन्द्र कति संकटग्रस्त अवस्थामा पुगेको रहेछ भन्ने झलक दिने गरी केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो प्रस्तुति राख्नुभएको कुरा समाचारका रुपमा बाहिर आयो । कम्युनिष्ट पार्टीभित्र भएका गम्भीर खालका छलफलहरु बैठक ...

भारतको ज्यादतिबारे किन बोल्दैनन् नेताहरु ? access_timeअसार २८, २०७४

दक्षिणतिरको छिमेकी मुलुक नेपालको राजनीतिमा किन आफ्ना राजनीतिक नंग्राहरु तिखारिरहन्छ भन्ने कुरा नेपाली जनताका लागि चासोको विषय भए पनि नेपालका राजनीतिक नेताहरुका लागि यसतर्पm कुनै चासो देखिंदैन । मधेश र मधेशी जनताका नाममा भारतले खुला रुपमा आपूmलाई प्रस्तुत गरिरह...

वामपन्थी दलहरू वाम मतदाताको सम्मान गर ! access_timeअसार २१, २०७४

स्थानीय तहको दोस्रो चरणको निर्वाचन परिणाम एमालेको पक्षमा नजाने विश्वासमा रहेका सत्तारुढ राजनीतिक दलहरू र मधेस केन्द्रित राजनीतिक दलका नेताहरूका सपना भंग हुने गरी परिणाम सार्वजनिक भइरहेको छ । परिणामबाट एमालेपंक्ति निकै उत्साहित भएको छ । यो परिणाम एमालेको पक्षमा ...

दार्जिलिङ भारत अधिनस्थ कसरी भयो ? access_timeअसार १४, २०७४

सन् १८१६ मा बृटिश शासकहरू र नेपाली शासकहरूबीच भएको सुगौली सन्धिबाट नेपालले गुमाएको दार्जिलिङ क्षेत्र यतिबेला निकै तनावमा छ ।  दशकौंदेखि दार्जिलिङका नेपाली भाषीहरू आफ्नो भाषाको अस्तित्वको लडाइँ लड्दै आएका छन् । दार्जिलिङका नेपालीहरूले सुगौली सन्धिको खारेजी म...

कुटनीतिमा नेपालको भूमिका लज्जाजनक access_timeअसार ७, २०७४

गत वर्षको चैत २५ गते नेपालको रुपन्देही जिल्लास्थित लुम्बिनी विमानस्थलबाट एक पाकिस्तानी पूर्वलेफ्टिनेन्ट कर्णेल मोहम्मद हबिब जहिर गायब भए । उनी हराएको डेढ महिना बितिसक्दा पनि उनको अवस्था के छ भन्ने कुरा अहिलेसम्म कुनै जानकारी सार्वजनिक हुन सकेको छैन । तर, उनी हराउनेबित्त...

ओलीको अर्काे चमत्कार देखाउने चाहना access_timeजेठ ३१, २०७४

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त नेताको उचाइ प्राप्त गरिरहनुभएको छ । प्राप्त भइरहेको यो उचाइले ओलीलाई हौस्याइरहेको पनि छ । ओली महसुस गर्दै हुनुहुन्छ, देशभक्ति अडानको परिणाम कस्तो हुँदोरहेछ !  करिब २० वर्षअगाडिदेखि केपी ओलीको परिचय भारतभक्त नेता...

गम्भीर चक्रब्युहमा माओवादी नेताहरू access_timeजेठ २७, २०७४

राजनीति समाजको विकासको लागि गरिन्छ, यसमा कसैको दुईमत हुँदैन । छिमेकी देशमा जोगीले समेत सत्ताको उपयोग गरिरहेका छन् । परन्तु राजनीतिलाई पटक्कै नरुचाउने मानिसहरूमा जोगीहरू नै पर्दछन् । भारतको उत्तर प्रदेशमा जोगीले शासन गरिरहेका छन् । उनले मुख्यमन्त्रीको कार्यभार सम्हाले...