केन्द्रीय संस्करण

जनकराज भट्ट

पर्यटकीय सम्भाव्यता र उद्यमशीलता access_timeफागुन २५, २०७४

  गरिबी न्यूनीकरणका लागि नेपालमा थुप्रै माध्यमहरू हुन् सक्छन् । यीमध्येको पर्यटन पनि एक हो । पर्यटनले एकातिर देशलाई अझै सुन्दर बनाउन सहयोग गर्छ भने अर्कोतिर स्थानीय स्तरमै रोजगारी सृजना गर्छ । पर्यटन एउटा यस्तो व्यवसाय हो, जसका लागि बेरोजगारले अन्त जानु पर्दैन, रोजग...