केन्द्रीय संस्करण

मान्शी आशर

भारतको सबैभन्दा अग्लो बाँध निर्माणको प्रतिरोधका कारणहरू के हुन् ? access_timeफागुन २४, २०७४

ठीक एक वर्षअगाडि उत्तराखण्डको पिथौरागढ सहरको मञ्चबाट चुनावी भाषणमा हाम्रा प्रधानमन्त्रीले यस क्षेत्रमा लामो समयदेखि रोकिएको नेपाल–भारत परियोजना अर्थात् नेपाल र भारतबीच सिमानाको रूपमा रहेको महाकाली नदीमा पञ्चेश्वर बाँधको निर्माण गरेर विकासको लहर ल्याउने वाचा गरेक...