नरेश ज्ञवाली

भारतीय न्यायाधीशहरुको पत्रकार सम्मेलनको अन्तर्कथा access_timeपुस ३०, २०७४

काठमाडौं– नेपालमा सर्वोच्च अदालतका प्रधानन्यायाधीशमाथि विभिन्न आरोप लगाउँदै डाक्टर गोविन्द केसी अनसनरत रहँदा भारतको सर्वोच्च अदालतको इतिहासमा पहिलो पटक एउटा घटना घट्यो । भारतको सर्वोच्च अदालतका ४ वरिष्ठ न्यायाधीसले– ‘प्रधानन्यायाधीस दीपक मिश्राका कारण...

सुखलाई लत्याउ र दुःखलाई अँगाल, भाग्य तिम्रो चरणमा हुन्छ : कादर खानको अन्तर्वार्ता (भाग–२) access_timeपुस २६, २०७४

मनमोहन देसाईको सिनेमाहरूलाई लिएर ‘इनच्यान्टमेन्ट अफ द माइन्ड– मनमोहन देसाइज् फिल्म्स’ (सन् २००६) लेखिसकेकी कोनी हामले पेरिस र ट्याक्ससमा अङ्ग्रेजी साहित्य अध्यापनको काम गरिन् । बलिउडमा शोधार्थीका रूपमा उनले कयौँ महत्वपूर्ण काम गरिसकेकी छन् । उनको पछिल्लो...

मान्छे जन्मदै विद्रोही हुन्छ : कादर खानको अन्तरवार्ता access_timeपुस १७, २०७४

मनमोहन देसाईको सिनेमाहरूलाई लिएर ‘इनच्यान्टमेन्ट अफ द माइन्ड– मनमोहन देसाइज् फिल्म्स’ (सन् २००६) लेखिसकेकी कोनी हामले पेरिस र ट्याक्ससमा अङ्ग्रेजी साहित्य अध्यापनको काम गरिन् । बलिउडमा शोधार्थीका रूपमा उनले कैयौँ महत्वपूर्ण काम गरिसकेकी छन् । उनको पछिल्ल...

'सङ्गठनात्मक रूपमा नेपालको कम्युनिस्ट आन्दोलन विसर्जन भएको छ' access_timeपुस ११, २०७४

विगत साढे तीन दशकदेखि कम्युनिस्ट आन्दोलनमा रहेका विश्वभक्त दुलाल ‘आहुति’ हाल माओवादी केन्द्रका नेता तथा माक्र्सवादी चिन्तक हुन् । हाल उनी– ‘नेपालमा कम्युनिस्ट आन्दोलनको आजको युग अनुसारको नयाँ चक्रको थालनी गर्नुपर्छ’ भन्ने अभियानमा लागेका छन्...

३३ प्रतिशत मत ल्याएकै छौँ, हाम्रो जनमत घटेको छैन access_timeपुस ३, २०७४

सत्ताधारी नेपाली काङ्ग्रेस र वाम गठबन्धनका बीच सत्ता हस्तान्तरणका विषयमा कुरा बाझिरहँदा काङ्ग्रेसको धारणा बुझ्न रातोपाटीका लागि नरेश ज्ञवालीले पूर्वरक्षामन्त्री, नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक तथा केन्द्रीय सदस्य रहेका बालकृष्ण खाँडसँग अन्तरवार्ता गरेका छन् ।...

चुनाव जितेपछि गगन थापाको अन्तर्वार्ता : पराजय काँग्रेसका निम्ति सानो धक्का होइन access_timeमंसिर २३, २०७४

काठमाडौँ– ४ बाट प्रतिनिधिसभामा नेपाली काँग्रेसको तर्फबाट विजयी भएका चर्चित नेता गगनकुमार थापाले रातोपाटीका लागि नरेश ज्ञवालीसँग गरेको विशेष कुराकानीः अप्ठेरो समयमा जीत हाँसिल गर्नु भएको छ, मतदातालाई के भन्न चाहनु हुन्छ ? म सबै मतदाताहरुलाई धन्यवाद दिन ...

पैसा भएकै कारण लोकतन्त्र ठेकेदार, तस्कर र व्यापारीको पोल्टामा छ : डा.उद्धव प्याकुरेल access_timeमंसिर १९, २०७४

भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि गरेका राजनीतिक समाजशास्त्री तथा टिप्पणीकार उद्धव प्याकुरेल काठमाडौँ विश्वविद्यालयमा सहायक प्राध्यापक हुन्। उनै प्याकुरेलसँग रातोपाटीका लागि नरेश ज्ञवालीले चुनावमा राजनीतिक दलहरूले गरेको आर्थिक व्ययका, लोकतन्त्रको अवस्था ...

उग्रवाद आजको विश्वको साझा समस्या हो : प्राध्यापक वारिस हुसैन access_timeमंसिर १२, २०७४

  हावर्ड युनिभर्सिटी स्कुल अफ लका सहायक प्राध्यापक बारिस हुसैन अन्तर्राष्ट्रिय मानव अधिकार र अल्पसङ्ख्यकहरूको अधिकारका लागि काम गर्छन् । उनी नेपाल आएको बेला रातोपाटीका लागि नरेश ज्ञवाली   र दिपेश शाहीले गरेको अन्तरवार्ता : तपाईं अमेरिकन पनि हो र ए...

निकट भविष्यमै नेपालमा उथलपुथल ल्याउँछौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ सँगको अन्तर्वार्ता access_timeकात्तिक १२, २०७४

‘यो राज्यलाई हामी मान्दैनौँ, त्यसैले यसविरुद्ध लड्छौँ’ हाल नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ जनयुद्धका दिनहरूमा प्रचण्डको निकै प्रशंसा गर्नेमध्येका एक हुन् । तर उनै विप्लव आज प्रचण्डका खरो आलोचक भएका छन् । जनयुद्ध सुरु गर्ने...

चुनावलगत्तै पार्टी पुनर्गठन गर्छु : गोपाल किराँती access_timeकात्तिक ९, २०७४

नेकपा (माओवादी केन्द्र)का नेता गोपाल किराँती इमानदार तर विवादास्पद नेताका रूपमा चिनिन्छन् । नेपालको सार्वभौमसत्तामा ठेस पुर्याएको भन्दै सोलुखुम्बुमा भारतीय राजदूत राकेश सुदमाथि जुत्ता प्रहार गरेर चर्चामा आएका किराँती ०६५ मा गणतन्त्र नेपालको पहिलो संस्कृति मन्त्री बने । ...

नेपालको विकासको मूल पानीमा छ access_timeकात्तिक ५, २०७४

नेपाललाई बाहिरी संसारमाझ चिनाउन भूमिका खेलेका भूगोलविद् टोनी हेगनकी छोरी डा. क्याट्रिन हेगन पेसाले हाडरोगविज्ञ हुन् तर बुबाको काम र रुचिले डोर्याउँदै उनलाई समाज विज्ञानको क्षेत्रमा ल्याइपुर्यायो । क्याट्रिन हेगन हिजोआज टोनी हेगन फाउन्डेसनकी अध्यक्ष छिन्, जसले नेपालसहित...

पार्टी एकता हुनेमा दुविधा पाल्नु पर्दैन : नारायणकाजी श्रेष्ठ access_timeकात्तिक ३, २०७४

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच प्रदेश र केन्द्रको चुनावी तालमेल गर्दै पार्टी एकता गर्नेमा मूलतः सहमति भएको छ । यो सहमति हुनुपूर्व माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पहिलैदेखि दुई पार्टी मिल्नुपर्ने बताउँदै आइरहेका नेता हुन् । यो एकता प्रक्रियामा पनि उ...

वर्गको अन्त्य नै पितृसत्ताको अन्त्य हो : कमला भासिन access_timeभदौ २७, २०७४

दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका लागि आवाज उठाइरहेकी नारीवादी सामाजिक अभिन्यता हुन्– कमला भासिन । सन् १९५६ अप्रिल २४ तारिखका दिन हालको पाकिस्तानमा पर्ने तत्कालीन मन्दिबाहुद्दिन जिल्लामा जन्मिएकी भासिन आफूलाई मध्यरातको बच्...

मधेसलाई नेपालसँग बस्नुपर्ने कुनै कारण छैन : सीके लाल access_timeभदौ १९, २०७४

भारतको अलिगढ मुस्लिम विश्वविद्यालयबाट इन्जिनियरिङ गरेका स्तम्भकार तथा टिप्पणीकार सिके लालले आफ्नो औपचारिक पढाइको क्षेत्रमा भन्दा समाजविज्ञानको क्षेत्रलाई आफ्नो कर्मथलो बनाएका छन् । ०४६ यताबाट उनी नियमित स्तम्भ लेख्ने तथा राजनीतिक टिप्पणी गर्ने काममा लागिरहेका छन् । यसैब...

प्रधानमन्त्री भारत भ्रमण जानु फेसन बनेको छ : टङ्क कार्की access_timeभदौ ५, २०७४

‘भारत–चीन विवादमा नेपाल तटस्थ बस्नुपर्छ’ सन् २००७ देखि २०११ सम्म चीनका लागि नेपाली राजदूत रहिसकेका नेकपा एमालेका केन्द्रीय सदस्य टङ्क कार्की नेपाली राजनीतिमा इमानदार राजनीतिज्ञ तथा कूटनीतिज्ञको रूपमा परिचित छन् । विद्यार्थी तथा पार्टी राजनीति हुँद...

‘ट्याक्स फ्री’ जोनको मोडलबाट नेपाललाई सन् २०३० सम्म विकासशील मुलुकको चरणमा पुर्याउन सकिन्छ access_timeसाउन ३१, २०७४

बुटवल बहुमुखी क्याम्पसका अर्थशास्त्रका सहप्रध्यापक तथा टिप्पणीकार वैकुण्ठ पाण्डेसँग रातोपाटीका लागि नरेश ज्ञवालीले गरेको कुराकानी ।  बहुदलीय व्यवस्था पछाडि हामीले जस्तो अर्थतन्त्रको मोडेल अपनायौँ, त्यसको पुनर्मूल्याङ्कन गर्नुपर्छ कि पर्दैन ? बहुदलीय व्यवस्थाको पुनस्र्थाप...

आफ्नै बारे प्रचार गराउन नसकेर ओझेलमा परेँ : साहित्यकार हरि अधिकारी access_timeसाउन २३, २०७४

यहाँको रूचिको विषय के हो ? समयको अध्ययन समय सँगसँगै मानिसहरुको अध्ययन र्नै मेरो रूचिको विषय हो । त्यही अध्ययन गर्ने क्रममा अनुभूति र अनुभवलाई विभिन्न विधामार्फत अभिव्यक्त गर्ने प्रयास गर्छु ।  ती विधाहरुमा के–के पर्छन् ? मेरो मुख्य रूचिको क्षेत्र कविता हो...

‘त्यसो हुन सकेको भए माओवादीले ५०औँ वर्ष राज गर्थ्यो’ access_timeसाउन १६, २०७४

भारतीय सेना नेपाललाई सार्वभौमसत्ता सम्पन्न, शान्तिपूर्ण राष्ट्रका रूपमा देख्न चाहन्छ   पूर्वप्रधानसेनापति रुकमाङ्गत कटवाल कुनै बेला निकै ‘साहसिक’ व्यक्तिको रूपमा चित्रित गरिन्थे । कारण थियो, विद्रोहबाट सत्तामा पुगेको माओवादी शक्तिलाई च्यालेन्ज गर्नु । अर्...

जुँगु घटनाबारे देवी खड्का : मारिने मेरा मित भाइ थिए, म त्यहाँ भएको भए जोगाउन सक्थे access_timeसाउन ९, २०७४

स्थानीय तह निर्वाचनको पहिलो चरणमा दोलखाको जुँगुमा गोली लागेर एक जनाको मृत्यु भएको र गोली चलाउने आदेश माओवादी केन्द्रकी नेता देवी खड्काले दिएको भनेर समाचारहरू प्रकाशित भए । तर घटनापछिको ‘पोस्टमार्टम रिपोर्ट’मा मृतकको मृत्यु गोली लागेर होइन कि टाउकोमा ग...

खिलराज ल्याउने सम्झौताले मलाई कहीँ न कहीँ पोल्छ : पूर्व राष्ट्रपति रामवरण यादवको अन्तर्वार्ता access_timeअसार २८, २०७४

पूर्व राष्ट्रपति डा.रामबरण यादव सकेसम्म कम अन्तर्वार्ता दिन्छन् । उनी राष्ट्रपति भएका बेला देशमा धेरै घटनाक्रम विकसित भएका थिए, जसका आन्तरिक पाटा खुल्न वाँकी छन् । हामीले यो अन्तर्वार्तामा केही विषय खोल्ने प्रयत्न गरेका छौँ । अन्तर्वार्ता रातोपाटीका लागि नरेश ज्ञवालीले गरेका ह...