केन्द्रीय संस्करण

जर्ज इटन

एन्टोनियो ग्राम्स्की हाम्रो समयका मार्क्सवादी चिन्तक access_timeफागुन १, २०७४

सन् १९२८ मा एन्टोनियो ग्राम्स्कीविरुद्ध मुद्दा चलिरहँदा ‘हामीले यो दिमागलाई बीस वर्ष काम गर्नबाट रोक्नैपर्छ’ भनेर अभियोजनकर्ताले घोषणा गरेका थिए । ग्राम्स्की इटालियन कम्युनिस्ट पार्टीका नेता, प्रबुद्ध माक्र्सवादी विचारक एवम् पत्रकार थिए । उनलाई बेनिटो मुसोलिनीको फ...