केन्द्रीय संस्करण

जनक शाह

कोरोनाकालमा किन चाहियो सभा–सम्मेलन केन्द्र ? access_timeजेठ १६, २०७७

बजेटमा पन्ध्रौँ योजनालाई कार्यान्वयन गर्ने गरी अर्थात् त्यसलाई नै आधार बनाएर बजेट ल्याइएको भनियो तर  १५ योजनालाई नै संशोधन स्थिति देखिएको छ । यस्तै आर्थिक वृद्धि २ दशमलव ३ प्रतिशतमा रहने भन्ने कुरा पनि मिल्दैन जस्तो लाग्छ । राष्ट्र बैंकले र अर्थ मन्त्रालयले कोरोनाले पार...

अबको एउटै विकल्प प्रधानमन्त्रीको बहिर्गमन access_timeबैशाख १५, २०७७

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका कृत्यहरुका कारण विकसित भएका पछिल्ला घटनाक्रमहरुले नेपाली राजनीतिमा गम्भीर नैतिक प्रश्नहरु पैदा भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरु समेत, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, प्रतिपक्षी दल जनता समाजवादी पार्टी, अन्य ससा...

षड्यन्त्रको राजनीति कहिलेसम्म ? access_timeबैशाख १०, २०७७

विभिन्न काण्डैकाण्डमा मुछिएको अहिलेको झण्डै दुई तिहाइ बहुमतको नेकपाको सरकार राजनीतिक दल विभाजनसम्बन्धी व्यवस्था र संवैधानिक परिषदकोे विद्यमान व्यवस्था संशोधनसम्बन्धी दुई अध्यादेश जारी गर्ने पछिल्लो घटनाक्रमपछि सरकाको विरोध चौतर्फी चुलिएको छ । नेकपाभित्रै पनि षड्यन्त्रमूलक त...

लकडाउनले लक भएको मानव अधिकार access_timeबैशाख ४, २०७७

अहिले कोराना भाइरसको वैश्विक महामारीबाट २१औँ शताब्दीको मानव सभ्यता सङ्कटमा छ । कोरोना भाइरसको नयाँ संस्करण कोभिड–१९ को सङ्क्रमणबाट मानव जातिलाई बचाउन सामाजिक दूरी कायम गर्ने, जो जहाँ छ त्यहीँ बस्ने, मानिसहरुको आवत जावत पूरै बन्द गर्ने बन्दाबन्दी (लकडाउन) रणनीत...

गंगा श्रेष्ठको यात्राले उजागर गरेको मध्यपहाड access_timeचैत २९, २०७६

समाजवादी पार्टीका केन्द्रीय महासचिव एवम् साहित्यकार गंगा श्रेष्ठद्वारा लिखित एवम् सांग्रिला पुस्तकप्रकाशित चिवाभन्ज्याङ–झुलाघाटः मध्यपहाड यात्रा नामक यात्रा डायरीको अधोपान्त विचरण गरेँ ।  एउटा सचेत पाठक एवम् अभियन्ताकोरुपमा गंगा श्रेष्ठजीको मध्यपहाडको यात्रा डाय...

कोरोनाले ल्याएको विचलनको पाटो access_timeचैत २१, २०७६

अहिले जहाँसुकै, जतिसुकै बेला, जोकोहीले कोरना भाइरसकै चर्चा गर्ने गरेको पाइन्छ । सबै नागरिकलाई कोरोनासँग लड्ने ब्रह्मास्त्र मानिएको लकडाउनको रणनीतिअनुसार घरमै कैद नभईकन धरै छैन । तर कसैलाई भनेँ घरभित्रै सुरक्षित बस्न सक्ने अवस्था छैन । समग्रमा भन्नुपर्दा घरमा बस्दा भ...

कोभिड–१९ बाट विश्व यति आतङ्कित किन ? access_timeचैत १८, २०७६

कोरोनाको पहिलो सङ्क्रमण गत पुस महिनामा चीनको उहान सहरमा देखिएको थियो । संलग्न स्वाथ्यकर्मीले कोरोना सङ्क्रमण गाभीर्यता बारे स्थानीय प्रशासनलाई जानकारी दिँदा उल्टै स्थानीय प्रशासनले दुईजना चिकित्सकलाई बन्दी बनायो । पछि तीमध्ये एकजना चिकित्सकको मृत्युसमेत भएको समाचार व्यापक...

कोभिड–१९ विरुद्धको युद्धमा विश्वका चुनौती access_timeचैत १५, २०७६

कोभिड–१९ नामकरण गरिएको कोरोना भाइरसले अहिले संसारलाई नै आतङ्कित बनाएको छ । चीनको उहान सहरलाई केन्द्र बनाएर उब्जिएर महामारीका रूपमा विश्वभरी फैलिएको यस नयाँ भाइरसले ठूलो मानवीय क्षति गरेको छ । साथै विश्व अर्थतन्त्रमा एकदमै नकारात्मक प्रभाव पार्दै गएको छ । २१औँ...

अतिक्रमित कालापानीको पीडा कहिलेसम्म बल्झाइरहने ? access_timeकात्तिक २६, २०७६

नेपालको सम्प्रभुता भएको तर भारतले विगत लामो समयदेखि अवैध रूपमा ओगटिरहेको लिम्पियाधुरा, कालापानी, लिपुलेकबारे अहिले आम नेपालीले सरोकार व्यक्त गर्दै भारतको सर्वत्र विरोध सुरु भएको छ । केही समयअघि भारत सरकारले त्यहाँको संविधानको धारा ३७० खारेज गरेसँगै जम्मु–क...

दीपावलीको उर्दी र कालो दिनबीच विभक्त संविधान दिवस access_timeअसोज ३, २०७६

नेपालको संवैधानिक इतिहासमा नेपालको संविधान २०७२ को विशिष्ट स्थान रहेको छ । इतिहासको हेक्का सबेले राख्नै पर्दछ । हजारौँ नेपालीको बलिदानीपछि मात्र नेपाली राजनीतिमा संविधान सभाबाटै जनताको संविधान निमार्ण हुनुपर्छ भन्ने मुद्दा स्थापित भएको होे । यही विरासतमाथि टेकेर ...

भारतका लागि पहाडको एन्टी–इन्डियनिज्म भन्दा मधेसको प्रोइन्डियनिज्म घातक : अरुणकुमार सुवेदीसँगको अन्तरवार्ता access_timeजेठ ६, २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २ दिने नेपाल भ्रमण सकिएको छ । तर त्यसको प्रभाव र असरबारे नेपाली समाजमा अझै चर्चा परिचर्चा भइरहेको छ । मोदीको भ्रमणपछिको तरङ्ग अझै सेलाएको छैन । उक्त भ्रमणका असर तथा विभिन्न आयाम र प्रभावहरूबारे तर्कविर्तक चलिरहेको छ । साँच्चै मोदीको न...

नयाँ बजेटमाथि वाम गठबन्धन सरकारलाई केही सुझाव access_timeजेठ २, २०७५

वाम गठबन्धनको सरकारले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । सोही अनुरूप संवैधानिम रूपमै सरकारले आगामी जेठ १५ गते आ.व. २०७५÷७६ का लागि बजेट प्रस्तुत गर्नेछ । सरकारको नीति तथा कार्यक्रम र बजेट निमार्ण प्रक्रिया भने विवादमा परेको छ । बजेट निमार्णमा गठबन्ध...

समाजवाद उन्मुख आर्थिक समृद्घिको वैचारिक एवं व्यावहारिक पक्ष access_timeफागुन ३, २०७४

विश्व वैचारिक परिवेश शितयुद्धताका दुई धु्रवमा विभाजित विश्व राजनीति बहुधु्रवीय चरण हुँदै २१औँ शताब्दीको सुरुवातसँगै पनुः धु्रवीकरणको कसरतमा रहेको छ । शक्तिशाली राष्ट्रहरू आफैँ केन्द्रित बलियो ध्रुव निमार्ण गर्न उद्घत छन् । विश्व अर्थतन्त्रमा (यसमा थप विश्लेषण गरिएको छ) पनि...

वित्तीय सङ्घीयता नीति कार्यान्वयनमा यस्ता छन् चुनौती access_timeमाघ ४, २०७४

नेपालको संविधानले सङ्घीय राज्य प्रणाली अनुरुप राज्यको संरचना र राज्य शक्तिको बाँडफाँड गरी सुनिश्चित गरेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहमा विभाजन गरेको छ । संविधानले राज्य शक्तिको बाँडफाँड गर्दै सङ्घको अधिकार अनुसूची...