पूर्णबहादुर खड्का

छाउपडी अन्त्यको घोषणा कागजमै सीमित : अछाममा मात्रै १२ को मृत्यु access_timeपुस २८, २०७४

अछाम । अछामको साँफेबगर नगरपालिका वडा नम्बर २ जाल्पादेवीकी राधिका शाह स्वाँर महिनावारी हुँदा छाउगोठमा बस्न छाडेको १२ वर्ष भयो । अघिपछि जस्तै महिनावारी भएका बेला पनि उनी घरमै बसेर नियमित काम गर्छिन् । समाजमा जरा गाडेर बसेको छाउपडी कुप्रथा अन्धविश्वासले गर्दा मात्रै...