केन्द्रीय संस्करण

ऋषिकेश खतिवडा

कर्मचारी समायोजनमा ज्येष्ठतालाई नै किन प्राथमिकता ? access_timeपुस २५, २०७४

नेपालको प्रशासनिक क्षेत्रमा राज्यको पुनर्संरचनासँगै प्रशासनिक पुनर्संरचना  एकदमै चर्चा र पेचिलो विषय बन्दै गएको छ । यस सम्बन्धमा कर्मचारी मात्र नभएर राजनीतिक दल, विभिन्न तहका सरकारका जनप्रतिनिधि र सबै नागरिकको ध्यान केन्द्रित भएको छ । कर्मचारी समायोजन ऐन पारित भएसँग...