केन्द्रीय संस्करण

जयराम सिग्देल

अर्गानिक कृषि– सेलिब्रेटी, हाउगुजी कि वास्तविकता ? access_timeकात्तिक १५, २०७५

आर्थिक वर्ष २०७२÷०७३ मा कानुनी रूपमा ६९ करोड ४४ लाख रूपैयाँको विषादी नेपालमा भित्रिएको तथ्याङ्क एउटा रिपोर्टमा देखियो । कानुनी रूपमा आउनेबाहेक व्यक्तिगत रूपमा ल्याउने, खुला सीमाका कारण भित्रिने, लुकिचोरी भित्र्याउनेको आधिकारीक तथ्याङ्क हुने कुरो पनि भएन । यसम...

कृषिमा यूवा, अनुदान र दशैं access_timeअसोज २७, २०७५

हामी कृषिप्रधान देशका गरिब जनता । २ तिहाइको सरकार भनेजस्तै २ तिहाई कृषकको देश हो हाम्रो । जसरी अहिलेको दुई तिहाई सरकारले सकारात्मक कामको केही थालनी गरे पनि उपलब्धीमूलक कामको गति लिइनहालेको अवस्था देखिएको छ, ठ्याक्कै त्यस्तै अवस्था छ हाम्रो कृषि क्षेत्रको पनि । ...

उत्पादनमा किन जाँदैनन् लघुवित्त र सहकारी ? access_timeअसोज २, २०७५

माइक्रो फाइनान्सको अवधारणा अघि सारेर ग्रामीण बैङ्कलाई सबैको बैङ्क बनाएका मोहम्मद युनुसले सन् २००६ मा नोेबेल शान्ति पुरस्कार जिते । उनले आयआर्जनमा लागेका मानिसहरू होइन कि मगन्तेहरूलाई ऋण दिने परियोजना अघि सारे र तीनै मगन्तेहरूलाई रोजगारी पनि दिए । उनले सुरु गरेको प...

कृषिमा बिचौलियाको विकल्प access_timeभदौ ९, २०७५

सरकारी स्वामित्वमा रहेको देशकै ठूलो तरकारी बजार कालिमाटी तरकारी बजारमा बेला बेलामा छापा मार्ने काम हुन्छ । २, ४ दिन व्यापक मिडियाबाजी हुन्छ अनि फेरि पुरानै लयमा फर्किन्छ । यस प्रकारको गतिविधिले फाइदा कसलाई हुन्छ भनेर सूक्ष्म अध्ययन गर्दा तिनै  बिचौलियालाई नै हु...

कृषक सम्पन्न नभए पनि देश समृद्ध हुन्छ ? access_timeअसार ४, २०७५

एक सहकारीबाट ५० हजार ऋण लिएर व्यावसायिक कृषि गरेका शुक्लाफाँटा नगरपालिका–३ कञ्चनपुरका भरतबहादुर चौधरीले मुस्किलले १० हजार रुपियाँको गोलभेँडा बेचे । बारीमा भएको एक लाख बराबरको गोलभेँडा कुहिने हो कि भन्ने पीरमा उनी छटपटाए । उनको दुःखेसो छ– ‘...

अब सहकारीमार्फत व्यावसायिक कृषि access_timeचैत १९, २०७४

सहकारी ऐन २०७४ ले सहकारीहरूका लागि व्यवसाय गर्ने बाटो खुला गरिदिएको छ । ऐनको दफा २१ मा प्रष्टसँग उल्लेख गरिएको छ, ‘सङ्घ वा संस्थाको उद्देश्य प्राप्तिका लागि यस ऐन र विनियमको अधिनमा रही आवश्यक कारोवार, व्यवसाय, उद्योग वा परियोजना सञ्चालन गर्न सक्नेछ ।’ यसले ...

कृषिमा देश आत्मनिर्भर बन्ला ? access_timeचैत ७, २०७४

फागुन २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने दिन । प्रतिपक्षमा रहने निर्णय गरेको काँग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले सरकारलाई खबरदारी गर्दै भने, ‘...वाम गठबन्धनले कृषिमा दुई वर्षभित्र देशलाई आत्मनिर्भर बनाउने चुनावी घोषणापत्र जा...

कसरी बढाउने कृषिमा उद्यमशिलता ? access_timeपुस १०, २०७४

अक्टोबर १६, १९४५ मा संयुक्त राष्ट्र सङ्घअन्तर्गत खाद्य तथा कृषि सङ्गठनको स्थापना भएको थियो । १९८० डिसेम्बरमा संयुक्त राष्ट्र सङ्घको साधारण सभाले १६ अक्टोबरलाई विश्व खाद्य दिवसको रूपमा मनाउन राष्ट्र सङ्घमा रहेका सबै देशहरूलाई आह्वान गरे अनुरूप नै १९८१ (२०३८ साल) देखि हरेक वर्...