रञ्जित तामाङ

चितवनका जनताले अग्रगमन रोज्ने कि पश्चगमन ? access_timeमंसिर १५, २०७४

मुलुक यतिबेला नेपाली जनताको ठूलो त्याग, बलिदान र समर्पणबाट प्राप्त सङ्घीय गणतन्त्र नेपालको संविधान कार्यान्वयनको अविभारामा जुटेको छ । यस युगीन अभिभारालाई पूरा गर्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैसाथ हुँदैछ । संविधान जारी भएपछि हुन गइरहेको राष्ट्रिय निर्वाचनको ...