केन्द्रीय संस्करण

रोहेज खतिवडा

कविताले जेल पुगेकी कविको कथा access_timeबैशाख २३, २०७५

सुमधुर स्वरमा वाचन गरिएको एउटा कविताले प्यालेस्टिनी कवि दरिन तेटौरलाई जेलको बाटो देखाएको छ । सन् २०१५ को अक्टोबरमा उनलाई इजरायल प्रहरीले पक्राउ गरेको थियो ।  जनवरी २०१६ पछि उनलाई लामो समय नजरबन्दमा राखियो । आतंकवादलाई सघाउ पु¥याएको र हिंसाको आह्वान गर...

ओली राष्ट्रवादमा दौराको सुर्काउनी access_timeफागुन ७, २०७४

एमाले अध्यक्ष ओलीको दौरासुरुवाल मोह फेरि एक पटक अभिव्यक्त भएको छ । दोस्रो पटक प्रधानमन्त्री बनेलगत्तै उनले एमाले सांसदहरूलाई दौरासुरुवाल र साडीचोलो लगाउन उर्दी जारी गरे । उनले आफ्नो पार्टीका सांसदलाई भने, ‘यसो हेर्दा पनि माननीयजस्तो हुनुपर्यो ।’ अर्थात् ...

शोकधून access_timeमाघ ६, २०७४

टाढा कतै केही धून बजिरहेको छ । पहाडको उकालो चढेर त्यो धुनले सुस्तरीसुस्तरी मरो हृदयमा झन्कार दिइरहेको छ । अस्ताउँदै गरेको घामले प्रकृतिमा सुन्दरताको अजिब कोलाज बनाएको छ । मेलम्ची जाने बाटो, वरपरका गाउँ, धान काटेर बाँझो भएका फाँटहरुमा मलिन किरण पोखिएको छ । ब...

मुखमा समाजवाद, बगलीमा ‘नाफावाद’ ! access_timeपुस ९, २०७४

स्थायी सरकार बनाउनका लागि चाहिने आरामदायी बहुमत जनताले वाम गठबन्धनलाई दिएका छन् । कुनै अप्रत्याशित उचारचढाव वा दुर्घटना नभएमा अबको केही सातामा वाम गठबन्धनको सरकार बन्ने छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुनेछन् ।  वाम गठबन्धनले ...

महिला हिंसा रोक्न स्थानीय अदालत access_timeमंसिर २५, २०७४

माओवादी जनयुद्धताका एउटा शब्द प्रचलनमा थियो– जनअदालत । माओवादी समर्थकका लागि यो अत्यन्त प्रिय र सम्मानयोग्य शब्द हो । तर माओवादी विरोधीले यो शब्द पटक्कै रुचाउँदैनन् । कतिपयका अत्यन्तै तीता स्मृति यो शब्दसँग गाँसिएका छन् ।  माओवादीको जनअदालत कस्तो थियो भन्...

अर्बपतिको रथमा समाजवादको यात्रा access_timeमंसिर ८, २०७४

निर्वाचनका मुखैमा अर्बपति विनोद चौधरी एमाले छोडेर काङ्ग्रेसमा पसे । पार्टी प्रवेशअघि नै उनको उम्मेदवारी पक्का भइसकेको थियो । उनी काङ्ग्रेसको समानुपातिक सूचीमा परे । पहिलो संविधान सभामा उनी एमालेबाट सांसद बनेका थिए । चौधरी काङ्ग्रेस प्रवेश गरेपछि एमालेले उद्योगी मोती...