शिवराज खड्का

उधारोमा उम्मेदवार, हाताहाति मतदाता access_timeकात्तिक २४, २०७४

विश्वमा लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास भएका मुलुकहरूमा निर्वाचन पद्धतिलाई सुन्दर पक्ष मानिन्छ । जसमा बालिक मतदाताको प्रत्यक्ष सहभागिताबाट आफूलाई मन पर्ने सैद्धान्तिक आधार भएका दल तथा जनप्रतिनिधिको छनोट गरिन्छ । नेपालले पनि छोटो समयावधिमा विभिन्न शासन व्यवस्थाको अभ्यास ग...