अर्जुन पराजुली

युवामाझ वित्तीय साक्षरताको सवाल access_timeकात्तिक २२, २०७४

वित्तीय साक्षरताबिना वित्तीय सचेतनातर्फको यात्रा प्रायः असम्भव हुन्छ । विश्वइतिहास हेर्दा सन् १९०० को दशकपछि वित्तीय साक्षरता र शिक्षाको व्यापक अभ्यास गरिँदै आएको छ । नेपालको सन्दर्भमा वित्तीय साक्षरताको सवालमा नेपाल राष्ट्र बैङ्कले आप्mनो अगुवाइमा मुख्य रूपमा दुईवटा अन्तर्राष्...