विजु महर्जन

नेवार समुदायले मनाए नयाँ वर्ष (फोटोफिचर) access_timeकात्तिक ३, २०७४

काठमाडौँ । नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।  यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।  राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गरेका थ...

फूलै फूलको पर्व (फोटोफिचर) access_timeकात्तिक १, २०७४

काठमाडौं– तिहारलाई फूलहरुको पर्व भनिन्छ  । त्यसैले त तिहारमा फूलको माग अत्याधिक हुने गर्छ । विशेषगरी तिहारको लागि  सयपत्री, मखमली, गोदावरी जस्ता फूलको माग हुन्छ ।    तिहारको रौनकसँगै राजधानीका विभिन्न स्थानहरुमा फूल विक्रिका लागि...

गोली प्रहारबाट निर्माण व्यवसायी गौचनको मृत्युपछि तनाव (२४ तस्विरमा हेर्नुहोस्) access_timeअसोज २३, २०७४

काठमाडौँ । अज्ञात समूहको गोली प्रहारबाट आज नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ ।  आज दिउँसो करिब तीन बजेतिर काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वरको खरीबोट प्रयागमार्गमा अज्ञात समूहले चलाएको गोलीबाट घाइते भएका गौचनल...

एमालेको पार्टी प्रवेश कार्यक्रममा नवराज सिलवाल ! access_timeअसोज १८, २०७४

ललितपुर– दुई साताअघि नेपाल प्रहरीको डीआईजीबाट राजीनामा दिएका नवराज सिलवाल बुधबार नेकपा एमालेको एउटा कार्यक्रममा कार्यकर्ता माझ उपस्थित थिए ।  कालो चश्मा र कालै टोपी लगाएका उनी एमालेका अन्य कार्यकर्तालेजस्तै घाँटीमा रातो धजो लगाएका थिए । जुन कार्यक्रमम...

गोप्य वार्ताबाट हौसिदै निस्किए नेताहरु (फोटो फिचर) access_timeअसोज १७, २०७४

काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेल र पार्टी एकताले अन्तिम स्वरुप पाएको छ । वर्तमान सरकारको सत्ता साझेदार नेकपा माओवादी केन्द्र र एमालेबीचको पार्टी एकता र चुनावी तालमेलबारे मंगलबार अपरान्ह ५ बजे राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरी जानक...

टीकाको तेस्रो दिन काठमाडौंमा जे देखियो ((हेर्नुहोस् १४ तस्विर) access_timeअसोज १६, २०७४

काठमाडौं– हिन्दु नेपालीहरुको महान चाड बडादशैंको टीकाको तेस्रो दिन पनि दशैंको टीका थाप्ने जानेको दौडधुप कायमै छ । विजया दशमीको टीकापछि टाढा रहेका आफन्तकोमा पुग्न नसकेकाहरु कोजाग्रत पूर्णिमासम्म नै टीका लगाउने प्रचलन भएकाले टीका थाप्न जानेको दौडधुप अझै का...

टुँडिखेलमा युद्ध झल्काउने गरी यसरी गरियो राइफल र तोपको बढाईँ (फोटोफिचर) access_timeअसोज ११, २०७४

  काठमाडौं–  हिन्दु नेपालीहरूको महान् चाड बडादशैँको खुशियालीमा बुधबार नेपाली सेनाले युद्ध झल्काउने गरी सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा गरिएको फूलपाती बढाइँ कार्यक्रममा नेपाली सेना...

दशैं सपिङः स्टोरदेखि फुटपाथसम्म (फोटोफिचर) access_timeअसोज १०, २०७४

काठमाडौं– हिन्दु नेपालीहरुको महान चाड बडादशैं घरघरमा भित्रिसकेको छ । घटनास्थापनादेखि नै दशैं शुरु हुने भएकाले दशैंमा राम्रो लगाउन र मिठो खाने प्रचलन छ । दशैंका लागि किनमेल गर्न आउने उपभोक्ताहरुको राजधानीका मुख्य बजारहरु मंगलबार अन्य दिनको तुलनामा निकै ...

दशैंका लागि गाँउ जानेको लर्को,  १८ तस्बिरमा हेर्नुहोस् access_timeअसोज १०, २०७४

काठमाडौं–चाडवाडसगैं राजधानी छोड्ने सर्वसाधारणको संख्यामा वृद्धि भएको छ । दशैंका लागि उपत्यकाबाट बाहिरिनेहरुको संख्या २० लाख पुग्ने उपत्यका ट्राफिकको नाका कार्यालयहरुले जनाएका छन् ।   नागढुङा नाकाबाट दैनिक ९ सय यात्रुवाहक वसहरु वाहिरिने गरेको...

किन्न जाने होइन दशैँको खसी ?  (फोटोफिचर) access_timeअसोज ५, २०७४

काठमाडौँ । नेपाल खाद्य संस्थानले दशैँका लागि खसी, बोका तथा च्याङ्ग्रा बिक्री शुरु गरेको छ ।  संस्थानले प्रतिकिलो बोका रु ४५०, खसी रु ४५५ र च्याङ्ग्रा रु ६७५ मूल्य निर्धारण गरी आजदेखि बिक्री वितरण शुरु गरेको हो ।  दशैँका बेलामा मासुको मूल्यलाई नियन्त्रण ...

मधेशमा छ यी दुई साइकलको चर्चा (फोटोफिचर) access_timeअसोज ४, २०७४

जनकपुर । केही बर्ष अगाडिसम्म तराई–मधेशमा यातायातको प्रमुख साधन मानिथ्यो साइकल । साईकल चढ्नु रवाफ र प्रतिष्ठासँग जोडेर हेर्ने गरिन्थ्यो । त्यसबेला साईकल बिरलैले मात्र चढ्ने गर्थे । तर, अहिले यो आम मानिसको साधन बनेको छ ।  रवाफ र प्रतिष्ठाका लागि नभएर यो दै...

चुनाव अगाडिको मधेसको मूड (फोटोफिचर) access_timeअसोज १, २०७४

जनकपुर । पछिल्लो साता मधेसमा दुईवटा गर्मी थिए । एउटा मौसमको र अर्को चुनावको । मौसमी र चुनावी दुवै गर्मीलाई जनताले नजिकैबाट हेरेका छन् । चुनावको गर्मीकाबीच पनि जनता चाहीँ आफ्नो नियमित काममा व्यस्त नै थिए । तराई मधेशका आठ जिल्लामा भोलि तेस्रो चरणको स्थानीय तहको च...

तस्विरमा हेर्नुहोस् क्यान इन्फोटेक मेला access_timeभदौ ३०, २०७४

काठमाडौं ।  फेडेरेसन अफ कम्प्युटर एसोसिएशन नेपाल (क्यान महासंघ) को आयोजनामा बिहीबारदेखि राजधानीमा दोस्रो संस्करणको ‘सुबिसु क्यान कमटेक २०१७’ सुरु भएको छ ।  सञ्चार प्रवधिको वृहत् प्रदर्शनीको रुपमा आयोजना भइरहेको कमटेक प्रदर्शनीको विशेष समारो...

स्वदेशमा उत्पादित धागो र कपडा मेला (फोटोफिचर) access_timeभदौ ३०, २०७४

काठमाडौँ। नेपालमै उत्पादित धागो र कपडाको मेला काठमाडौँमा शुरु भएको छ ।  नेपाल धागो उद्योग संघले भुकुटीमण्डपमा आजबाट असोज ३ गतेसम्म ‘नेपाल यार्न एण्ड टेक्साटाइल एक्पो’ आयोजना गरेको हो । मेलामा नेपालमै उत्पादन भएका विभिन्न दैनिक प्रयोग हुने लुगा...

प्रधानमन्त्री झरे मधेस : तस्विरमा हेर्नुहोस् काँग्रेसको चुनावी सभा access_timeभदौ २८, २०७४

धनुषा– दुई नम्बर प्रदेशमा हुन लागेको स्थानीय तहको निर्वाचनमा पार्टीको प्रचारका लागि प्रधानमन्त्री शेरबहादुर देउवा मधेस झरेका छन् ।  नेपाली काँग्रेसको सभापति समेत रहेका देउवासँगै पार्टी शीर्ष नेताहरु पनि यतिबेला मधेसमा रहेका छन् । बुधबार पार्टीले जकपु...

यस्तो छ सिङ्गापुर बनाउने वाचा गरिएको जनकपुरको रियालिटी (फोटोफिचर) access_timeभदौ २८, २०७४

जनकपुर । प्रदेश नम्बर २ मा रहेका ३ उपमहानगर मध्ये एक जनकपुर अस्तव्यस्त छ । नेपालकै चर्चित धार्मिक तथा पर्यटकीयस्थल रहेको जनकपुर पुग्दा सबैले महसुस गर्ने पहिलो कुरा भनेको त्यहाँको दुर्घन्ध हो ।  जनकपुर पुग्ने जो कोहीलाई ओलेर्ने बित्तिकै त्यहाँ फोहोरको डङ्गुरले स्वाग...

तराई–मधेस अझै डुबानमा (फोटोफिचर) access_timeभदौ २८, २०७४

काठमाडौँ । तराई मधेसमा बाढी आएको आज ठीक महिना बितेको छ तर बाढी पीडितहरुको पीडा कम भएको छैन । उनीहरु अझै राहतको पर्खाइमा रहेका छन् । चुनावी रौनकले छप्पक्क छोपेको बेला बाढी पीडितबारे न राज्यलाई सोच्ने फुर्सद छ न कुनै राजनीतिक दललाई । सबै शक्ति चुनावमा होमिएको...

राजेन्द्र महतोले गरे ‘साइकल’ चिन्हको प्रचार साइकलमै चढेर access_timeभदौ २७, २०७४

जनकपुर– दुई चरणको स्थानीय तहको निर्वाचनमा भाग नलिए पनि तेस्रो चरणको निर्वाचनमा भाग लिएर २ नम्बर प्रदेशलाई प्रतिष्ठाको विषय बनाएको राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले निर्वाचनको नयाँ नयाँ प्रयोग गर्न थालेका छन् ।  विभिन्न ६ मधेसवादी दलबीच एकता भई बनेक...

रङ्गीन राजमार्ग (फोटोफिचर) access_timeभदौ २७, २०७४

काठमाडौँ । स्थानीय तहको तेस्रो चरणमा असोज २ गते हुन लागेको २ नम्बर प्रदेशको निर्वाचनले सम्पूर्ण मधेशलाई उत्साहित बनाएको छ, यस उत्साहजनक वातावरणलाई मधेश पुग्ने राजमार्गहरुमा प्रष्ट देख्न सकिन्छ । सारा राजमार्गहरु पार्टीहरुको रङ्गीबिरङ्गी झण्डाहरुले रङ्गीएका छन् । लामो ...

‘इपिसेन्टर’ मधेश : १७ तस्बिरमा हेर्नुहोस् वाढी-पीडितको दुःख access_timeभदौ २४, २०७४

जलेश्वर (महोत्तरी)– गृहमन्त्रालयका अनुसार यस बर्षको बाढीले तराईका आठ जिल्ला मध्ये सर्लाहीमा १३, रौतहटमा १८, महोत्तरीमा ९, धनुषामा ३, बारामा तीन, पर्सामा ६ र सप्तरीमा ४ जनाको  ज्यान लियो । सिरहामा मानविय क्षति भएन, अन्य क्षतिबाट भने जोगिएन ।  बा...