केन्द्रीय संस्करण

राजेश भण्डारी

पब्जीले बनाउँदैछ बालबालिकालाई हिंस्रक, बढ्दैछ खतरा access_timeचैत २६, २०७५

धरानका १० वर्षीय विशाल राई (नाम परिवर्तन) आजभोलि विद्यालय जानै मान्दैनन् । विद्यालय गयो कि उनलाई शौच आउँछ र प्रत्येक घण्टा शौच गर्नका लागि उनी शौचालय पुग्छन् । तर, जब घर आएर मोबाइल चलाउन पाउँछन्, उनलाई न शौच आउँछ न त अन्य टेन्सन नै मोबाइलमा गेम खेल्न पाए उनलाई सबै चिन्...

नाम मात्रै मिटर ट्याक्सी : ‘कति दिने’ भन्दै दिनहुँ किन बार्गेनिङ ? access_timeचैत २६, २०७५

सिन्धुलीका अर्पण थापा (नाम परिवर्तन) नेपालगन्जबाट अन्तर्राष्ट्रिय विमानस्थलस्थित डोमेस्टिक टर्मिनलमा उत्रिए, अनि पार्किङ एरियामा आइपुगे । कुरा एक साताअघिको हो, पार्किङ एरियामा उनले ट्याक्सी खोज्न थाले । ट्याक्सी चालक सोध्थे, ‘कहाँ जाने हो ?’ अर्पण उत्तर दिन्थे,...

व्यापारी सुवास श्रेष्ठलाई ५ दिन हिरासतमा राख्न अनुमति access_timeचैत २४, २०७५

काठमाडौं– अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध डलरसहित पक्राउ परेका व्यापारी सुवास श्रेष्ठलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ । शुक्रवार राती पक्राउ परेका श्रेष्ठलाई आईतबार राजस्व अनुसन्धान विभागले पाँच दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको विभा...

गुप्तचर हेडक्वार्टर : ‘विप्लव’को निगरानी गर्न असफल, बादलको ‘चियोचर्चो’ गर्न सूचक परिचालन ! access_timeचैत २३, २०७५

काठमाडौँ– सम्भावित ठूला घटना, राज्य विप्लव (ध्वस्त) गर्न सक्ने समूह र राष्ट्रिय अखण्डतासँग जोडिएका विषयमा सूचना सङ्कलन गरेर सरकारलाई बुझाउनुपर्ने गुप्तचर संयन्त्र ‘राष्ट्रिय अनुसन्धान विभाग’ले आफ्नो मुख्य टास्क भुलेर गृहमन्त्रीकै निगरानी गरिरहेको पाइएको छ ।...

आँधीको दादागिरी : पाकेको भान्सा पुरियो, न घर रह्यो न आमाहरु रहे ! access_timeचैत २०, २०७५

आँधी प्रभावित फेटा गाउँपालिका–२ भरवलियाका सिकन्दर रामको भान्सामा खाना तयार भएकोमात्रै थियो । जमिन धवर–धवर गर्न थाल्यो, एकै मिनेटमा पस्कन लागेको दाल–भात मात्रै पुरिएन्, घरको छानो पनि हुरीले उडायो । आइतबार साँझको विनाशकारी हुरी सम्झँदै सिकेन्दर...

जसका दुई बहिनी, आमा र हजुरआमालाई आँधीले लग्यो, बाबु अस्पतालमा access_timeचैत १९, २०७५

बारा– फेटा गाउँपालिका–३ पुरैनियाका साहेव अन्सारीको उमेर कलिलो छ । तर, त्यही कलिलो उमेरमा विनाशकारी आँधीका कारण साहेवको परिवार उजाडिएको छ । पुरैनियास्थित मदरसा (मदरसा हुसेनियाँ) मा कक्षा ४ मा अध्ययनरत साहेव अन्सारी आइतबार घरबाट केही पर साथीभाइस...

आँधीको वितण्डा : फलामको रडले छेडेर ६ वर्षीय बालकको मृत्यु access_timeचैत १९, २०७५

आइतबार साँझ बाराको फेटा गाउँपालिका–२ भरवलिया बस्तीमा विनाशकारी आँधी आउँदा ६ वर्षीय नन्दलाल पटेल घरको ढोका बाहिर खेल्दै थिए । एक्कसी आँधी आयो । इट्टाले बनेको घर छिनभरमा ढल्दा उनको दायाँ कानको छेउबाट छिरेको फलामे रड अर्कोपट्टी मा निस्कियो ! नन्दलालले...

निष्ठुरी दैव : घर मात्रै ढलेन, नातिनी टुहुरी बनिन् ! (फोटोफिचर) access_timeचैत १८, २०७५

वीरगञ्ज । बाराको फेटा गाउँपालिका–१ भलुहीका राम सुरत दासको जीन्दगीमा यस्तो विपत्त अहिलेसम्म आएकै थिएन्, फेरी कहिल्यै नआओस् । आइतबार साँझ ७ बजेर केही मिनेटमा अचानक आँगनमा भुमरी पर्दै आएको आँधीबेहरीले उनको बर्षौंदेखिको बास एक झप्कामा ढाल्यो ।  त्यतिमा...

एक पत्नीपीडितको कथा : सम्पत्ति सिध्याएर श्रीमतीले पराई रोजेपछि बहु–विवाहको मुद्दा ! access_timeचैत १५, २०७५

सिन्धुलीका प्रज्वल खत्री (नाम परिवर्तन) हङकङ बस्थे । हङकङस्थित अमेरिकी दुतावासमा जागिर भएका प्रज्वलका दुई सन्तान र श्रीमती नेपालमै थिए । हङकङबाट पठाएको पैसाले काठमाडौँको नैकापमा घर बनाएका थिए, छोरा–छोरीलाई राम्रो स्कूलमा पढाएका थिए । वर्षमा एक दुईपटक नेपाल ...

‘नटवरलाल’को कथा : ‘गृह मन्त्रालयको सह–सचिव हुँ, क्यानाडा पठाईदिन्छु’ भन्दै १ करोड ८४ लाख ठगी ! access_timeचैत १२, २०७५

ताप्लेजुङ्गकी चन्दा लिम्बु (नाम परिवर्तन) लाई एकदिन आफ्नो साथीले प्रस्ताव गर्छिन्, ‘एकजना गृह मन्त्रालयको सह–सचिव भेटाउँछु, सरकारी कोटामा क्यानाडा पठाउन सक्ने मान्छे हो !’ क्यानाडा सपनाको उडान भर्दै गरेकी चन्दालाई ढुंगा खोज्दा देउता मिलेजस्तो भयो त्यसम...

विप्लवका नेतामाथि ‘राज्यविरुद्धको अपराध’ प्रमाणित होला ? access_timeचैत १०, २०७५

काठमाडौं– प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव समूह’का पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ ललितपुरको च्यासलमा डेरा लिएर बसेका थिए ।  २०७५ माघ अन्तिम साता नेपाल प्रहरीको विशेष ब्यूरोले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई &...

‘मनाङेका केटा हौं’ भन्दै गायिकामाथि प्रहरीकै सामुन्ने सांघातिक हमला ! access_timeचैत ८, २०७५

काठमाडौं– ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिर नजिकै गायिक मनु नेम्वाङ्गमाथि एउटा समुहले सांघातिक हमला गरेको छ ।  बुधवार साँझ ५ बजेतिर होली खेल्दै आएका युवाहरुको समुहले गायिका नेम्वाङ्गलाई ‘हामी मनाङे ग्रुपका हौं’ भन्दै घाँटी न्याकेर ह...

निर्मला हत्या अनुसन्धान : घुमिफिरी रुम्जाटार ! access_timeचैत ७, २०७५

काठमाडौँ– ‘घुमिफिरी रुम्जाटार’ भनेजस्तै बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको ‘हत्यारा’ पत्ता लगाउने प्रहरी प्रयास पुनः ८ महिना अगाडिकै अवस्थामा फर्किएको छ ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित महेन्द्रनगर–उल्टाखाम ...

विशेष ब्यूरोको रिपोर्ट : विप्लवको चौकी हान्ने योजना, यसरी भयो ‘गोप्य प्लान’ को पर्दाफास access_timeचैत ३, २०७५

काठमाडौं– २०७५ माघ २८ गते प्रहरी प्रधान कार्यालय मातहतको ‘विशेष ब्यूरो’ले प्रहरी प्रमुख (आईजीपी) सर्वेन्द्र खनाललाई एउटा रिपोर्ट बुझाएको थियो । उक्त रिपोर्टमा भनिएको थियो, ‘नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव समूह’ निकै व्यवस्थित योजनाका ...

पूर्व सांसदका छोरा १४ दिनदेखि काठमाडौंबाट बेपत्ता ! access_timeचैत १, २०७५

काठमाडौं– पूर्व सांसद अफिलाल ओखेडाको छोरा सागर शर्मा (ओखेडा) विगत १४ दिनदेखि बेपत्ता छन् ।  काठमाडौंको नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुलबाट १६ वर्षीय सागर फेला नपरेको भन्दै पूर्व सांसद ओखेडा दिनहुँजसो महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाम...

विप्लवलाई समात्ने प्रहरी ‘प्लान’, सुरक्षा निकायका प्रमुखसहित गृहमन्त्रीको देश दौडाहा access_timeफागुन २४, २०७५

काठमाडौँ– कमलपोखरीस्थित आँगन स्विट्समा एकजना ग्राहक छिर्छन्, अनि केही सामान अर्डर गर्छन् । फागुन १० गते साँझ ९ बजेतिर आँगनमा सामान अर्डर गरेपछि काउन्टरमा रहेका कर्मचारी अर्डर स्लिपमा केही लेख्दै थिए, ठीक त्यति नै बेला सामान अर्डर गर्ने ग्राहकले आफ्नो साथमा भएको लामो...

काठमाडौंको मुटु भिमसेनस्थानमै बोक्सीको आरोपमा महिलालाई पन्यु तताएर डामियो ! access_timeफागुन २०, २०७५

काठमाडौं– पुरातन समाजमा चल्तीमा रहने गरेको ‘बोक्सी’ आरोप लगाउने प्रथा आधुनिक समाजमा पनि बेला–बेलामा देखिन्छ । आधुनिकताले नछोएको र चेतनाको अभावमा ग्रामीण दुर–दराजमा बोक्सीको अभियोग लगाईएका घट्ना बेला–बेला सुन्नमा आएपनि काठमाड...

हेलिकप्टर दुर्घटना : चिन्न नसकिने अवस्थामा ५ शब फेला, प्रहरीद्वारा पुष्टि access_timeफागुन १५, २०७५

काठमाडौं– एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनास्थलमा चिन्नै नसकिने अवस्थामा ५ शव फेला परेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले पुष्टि गरे ।  घटनास्थल पुगेको स्थानीय प्रहरीले...

नख्खु बम विस्फोटमा स‌ंलग्न रहेकाे आरोपमा विप्लवका एक कार्यकर्ता पक्राउ access_timeफागुन १४, २०७५

काठमाडौं– ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा १ जनाको ज्यान जाने गरी भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  महानगरीय अपराध महाशाखाको टोलीले नुवाकोटका सूर्य भुजेललाई मंगलबार दिउँसो काठमाडौंको कलंकीबाट पक्...

दोब्बरले बढ्दै साइबर अपराध : सहमतिमा नग्न फोटो खिच्ने, पछि ‘ब्ल्याकमेलिङ’ भोग्नुपर्ने ! access_timeफागुन १२, २०७५

घटना नम्बर १ : क्याम्पस पढ्दै गरेकी स्मृति (नाम परिवर्तन)ले ‘प्रिन्सको प्रिन्सेस म र रुन्ची केटी’ नाम राखेर दुईवटा फेसबुक आईडी चलाउँदै आएकी थिइन् । एक दिन विमल राउत नामका युवकले उनलाई फ्रेन्ड रिक्वेस्ट पठाए । स्मृतिले तत्काल एसेप्ट गरिन्, म्यासेन्जरमा कु...

Page 1 of 19